BUDGET FY 83/84
बजेट, २०८३/८४ तथा आर्थिक विधेयक, २०८३ मुख्य शीर्षक मार्फत जारी गरिएको बजेटका व्यवस्था तथा विभिन्न कर छुट तथा कर कानूनका विविध संशोधनहरू । अनुसूची-१ (रोजगारी/प्रोपराईटरसिप फर्मको आयका लागि) अनुसूची-१: रोजगारी/प्रोपराईटरसिप फर्मको आयका लागि (करको नयाँ स्ल्याब) करयोग्य आय करको दर